You are viewing the translated version of इजाजतपत्र हस्तान्तरण गर्न नपाइने.

Section 12
इजाजतपत्र हस्तान्तरण गर्न नपाइने
इजाजतपत्रवालाले यस ऐन बमोजिम प्राप्त गरेको इजाजतपत्र बेचबिखन वा हस्तान्तरण गर्न पाउने छैन।